धुलिखेलः,२१ फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ९ गोठपानीमा यात्रु बाहक बस दुर्घटना भएको छ । रामेछापको गुराँसेबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बर बस दुर्घटनामा परेको हो । दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । जसमा ६ जना गम्भीर घाइते रहेको बताइएको…