धुलिखेल, २५ पुसः जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्खर्क, माझटोलमा मोटरबाटो पुगेको छ । मोटरबाटो नहुदाँ लामोसमय स्थानीयले सास्ती खेप्दै आइरहेका थिए । तर अहिले मोटरबाटो पुगेपछि भने सहज भएको छ । पहिला गोरेटो बाटो मात्रै भएको ठाउँमा अहिले मोटर गुड्ने सडक बनेको छ । वडा सदस्य सुकुलाल भ्लोन तामाङ्ले दिएको जानकारी अनुसार वडा…