धुलिखेल, १ चैतः प्रविधि मैत्री सेवा विस्तारमा रहेको काभ्रेको पाँचखाल नगरपालिकाले सबै वडा सचिव र सामाजिक परिचालिकालाई तालिम दिने भएको छ । पालिकाले यहि सोमबार, मंगलबार र बुधबार तालिम दिन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ पन्थीले बताए । ब्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र अनलाइन राजश्वका बारे तालिम दिन लागेको निमित्त प्रमुख पन्थीले…