२०८३, २१ आश्विन बिहीबार

अनेरास्ववियु काभ्रेद्वारा दैनिक ज्याला मजदुरी गर्ने ४० परिवारलाई राहत

अनेरास्ववियु काभ्रेद्वारा दैनिक ज्याला मजदुरी गर्ने ४० परिवारलाई राहत


धुलिखेल, १९ चैतः अनेरास्ववियु काभ्रेले दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई दैनिक उपभोग्य खाद्यान्न सहयोग गरेको छ । अनेरास्ववियुले बनेपा नगरपालिका वडा नम्बर ९ नयाँ वस्तीमा विभिन्न ठाउँबाट आएर दैनिक ज्याला मजदुरी गर्ने ४० घर परिवारलाई खाद्यान्न सहयो गरेको हो ।

प्रति परिवार १० केजी चामल, १ किरो दाल, नुन १ पाटेक, तेल १ लिटर र साबुन वितरण गरिएको अनेरास्ववियु काभ्रेका पूर्व जिल्ला पूर्व उपाध्यक्ष गोविन्द उप्रेतीले जानकारी दिए । कोरोना भाइरसको महामारीसँगै सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गर्नेलाई छाक टार्न समस्या भइरहेको भन्दै अखिलले राहत वितरण गरेको हो ।

राहत पाउनेमा घर बनाउने काम गर्दै आएका मजदुर धेरै छन् । त्यस्तै सवारी चालक, भरिया, रिक्सा चालक, सिकर्मी, डकर्मी रहेका छन् ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  १ : ०४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी