२०८३, ९ असार बुधबार

काभ्रेको कोशीपारीमा दुई पालिका जोड्न माझोलुङ्गे पुल हुने

धुलिखेल, २ चैतः काभ्रेको कोशीपारीमा पर्ने दुई पालिका जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको आज शिलान्यास गरिएको हो । भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लु र चौरीदेउराली गाउँपालिका वडानम्बर ८ विर्ता देउरालीको खहरेखोलामा झोलुङ्गे पुलको निर्माणकार्य शुरु भएको भम्लु गाउँपलिकाका अध्यक्ष गुमान ध्वाजकुँवरले बताए ।…