धुलिखेल, २० चैतः काभ्रेको तेमाल गाउँपालिकामा कोरोना भाइरस विरुद्धको अभियान घर–घरमा सञ्चालन गर्न सबै दल सहमत भएका छन् । बिहिबार पालिकामा भएको सर्वदलिय बैठकमा सबैदलका प्रमुख र प्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका हुन् । बैठकमा तेमाल गाउँपालिकामा क्रियाशिल नेपाली काँग्रेसका तेमाल गाउँपालिका सभापति तिमाल सिं तामाङ, नेपाल कम्युनिष्ट पार्टीबाट जेनिश लामा, डि.एम लामा र इन्द्रमान तामाङ र…