धुलिखेल, २९ चैतः २०७२ को भुकम्पका बेला पनि कोठा भाडामा बस्नेलाई राहत वितरणमा विभेद गरेको गुनासो थुप्रै सुनियो । अहिले पनि धेरै ठाउँमा यस्तै गुनासो आइरहेका छन् । तर धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले भने कोठा भाडामा बस्नेलाई पहिलो प्राथमिक दिएका छन् । २८ किलो, बाँसघारी, छापगाउँ लगायत टोलका घरमा अन्यत्रबाट…