२०८३, ३० भाद्र बुधबार

पाँचखाल नगरपालिकाले भन्यो ‘आफ्नो घरको फोहोर, आफै ब्यवस्थापन गर्नु’

पाँचखाल नगरपालिकाले भन्यो ‘आफ्नो घरको फोहोर, आफै ब्यवस्थापन गर्नु’


धुलिखेल, २९ चैतः काभ्रेको पाँचखाल नगरपालिकाले आजदेखि फोहोरमैला संलकनका लागि सवारी साधन प्रयोग गर्ने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले एक सुचना निकालेर कोरोना भाइसरको संक्रमणबाट सुरक्षित रहन यस्तो निर्णय गरिएको बताए ।

नगरपालिकाले आ–आफ्नो घरबाट निस्कने कुहिने र नकुहिने फोहोर आफै ब्यवस्थापन गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  ६ : ०१ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक