धुलिखेल, ६ बैशाखः पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानले ३४ जना पैदल यात्रीलाई सुरक्षित ढंगले उनीहरुको गन्तब्यमा पुर्याइदिएका छन् । सिन्धुलीको गोल्जोर गाउँपालिकाका उनीहरु काठमाण्डौबाट हिड्दै हिजो साँझ कुशादेवी आइपुगेका थिए । साँझ मेयर न्यौपानेकै समन्वयमा वडा नम्बर ३ डिहीका स्थानीयले उनीहरुलाइ खानपानको ब्यवस्था गरेका थिए । मेयर न्यौपानेले सिन्धुलीको गोल्जोर गाउँपालिकासँग समन्वय गरेर शनिबार…