२०८३, २० आश्विन बुधबार

चौरीदेउरालीका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

चौरीदेउरालीका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ


धुलिखेल, ९ जेठः काभ्रेको चौरीदेउराली गाउँपालिकाका १० जनामै कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

पालिकामा आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षणका लागि उनीहरुलाई धुलिखेल ल्याइएको थियो । पालिकाको क्वारेन्टाइनमा रहेका १७ जनालाई सेल्फ क्वारेन्टाइनमा १० दिनसम्म राख्न कमाण्ड पोष्ट निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ६ : ३८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको