धुलिखेल, ५ बैशाखः काभ्रे विकट क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको तीन वटा वडाको संयुक्त बैठक बसेको छ । वडा न. १, २ र ६ को संयुक्त बैठक बसेको हो । बैठकले नाका सिल गर्ने देखि स्वयम सेवक खटाउनेसम्मको निर्णय गरेको छ । १ को वडाको कार्यालय दयागाउँमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि च्याल्टि…