२०८३, ९ भाद्र बुधबार

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का ३४५ जना राहत वितरण

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का ३४५ जना राहत वितरण


धुलिखेल, ६ बैशाखः नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले आफ्नो वडामा राहत वितरण गरेका छन् । वडाभित्र बसोबास गर्ने विपन्न, अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्नेलाई ३४५ जनालाई राहत वितरण गरिएको हो ।

९० घर परिवारलाई १५ केजी चामल, एक केजी दाल, एक लिटर तेल र एक प्याकेट नुन दिएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

यसैबीच तरणदल बनेपा नगर समितिका अध्यक्ष सुधिर बैद्यले आफ्नो ब्यक्तिगत खर्चमा पैदलयात्रीलाई खाना खुवाउनु भएको छ । राजधानी छाडेर विभिन्न जिल्ला हिडेको १ सय ५० जनालाई पैदल यात्रीलाई खाना खुवाएको अध्यक्ष बैद्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ६ बैशाख शनिबार  ६ : ४४ बजे

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई