२०८३, २० आश्विन बुधबार

काभ्रे र सिन्धुपाल्चोकमा एम्बुलेन्स चाँहियो ? पैसा नलाग्ने नम्बरमा फोन गर्नुहोस

काभ्रे र सिन्धुपाल्चोकमा एम्बुलेन्स चाँहियो ? पैसा नलाग्ने नम्बरमा फोन गर्नुहोस


धुलिखेल, ४ बैशाखः नेपाल रेडक्रस सोसाइटी र धुलिखेल अस्पतालले स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । काभ्रेको दुई स्थानीय तह र सिन्धुपाल्चोकको तीन स्थानीय तहलाई लक्षित गरी स्वास्थ्य कर्मी सहितको ख वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।

काभ्रेको ढुंखर्क र धुसेनी शिवालयका नागरिकले एम्बुलेन्स सेवा उपयोग गर्न पाउनेछन् । त्यस्तै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, जनबिरे र बाह्रबिसेका स्थानीयका लागि स्वास्थ्यकर्मी सहितको ख वर्गको एम्बुलेन्स ब्यवस्था गरिएको धुलिखेल अस्पतालले जनाएको छ ।

यी ५ ठाउँका स्थानीयले एम्बुलेन्स सेवाका लागि पैसा नलाग्ने फोन नम्बर १६६०११२२००० मा फोन गर्न सक्ने छन् ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ३ : ५८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको