धुलिखेल, १६ बैशाखः इलाका प्रहरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई मंगलबार विहान बनेपाका विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । सरकारले तोकेभन्दा विपरितका पसल खोले पछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । हार्डवेयर, कस्मेटिक,…