२०८२, २५ भाद्र बुधबार

काभ्रेमा विदेशबाट आएकाको परिवारमा पनि आरडिटी गर्ने कि !

धुलिखेल, ४ बैशाखः सरकारको निर्णय अनुसार चैत १ देखि यता विदेशाबाट आएका नागरिकको र्यापिड डाइग्नेष्टिक टेष्ट मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । काभ्रे जिल्लामा गठन भएको कमाण्ड पोष्टले बुधबार साझँ तयार पारेको तथ्याङक अनुसार भुम्लु गाउँपालिका बाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा आरडिटी परिक्षण भएको छ । तथ्याङक अनुसार २६३ जनाको आरडिटी परिक्षण गरिएको…