२०८३, २० आश्विन बुधबार

काभ्रेको तेमाल गाउँपालिकाका शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिने

काभ्रेको तेमाल गाउँपालिकाका शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिने


धुलिखेल, १६ साउनः काभ्रेको तेमाल गाउँपालिकाका शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिने भएकोछ । पालिकाले एक सुचना निकाल्दैँ साउन २० गते देखी ३२ गते सम्म होम क्वारेन्टाइमा बस्नको लागि सबै शिक्षहरुलाई अनुरोध गरेको हो ।

भदौँ १ गतेबाट विद्यालय खोल्न सरकाले तयारी गरेसँगै तेमाल गाउँपालिकाले पालिका वा जिल्ला वाहिर रहेका सबै शिक्षकहरुलाई २० गने भित्र पालिकामा आइपुग्नको लागि अनुरोध गरेका छ । शिक्षकहरुको स्वास्थ्य परिक्षण गरिसकेपछि मात्र विद्यार्थी भर्ना, शैक्षिक योजना निमार्ण, विद्यार्थी सम्पर्क, शिक्षण सिकाई सहजीकरण र विद्यालयमा अन्य कार्य सुचारु गरिने गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

विद्यालयमा बनाइएको क्वारेन्टाइन भने वडा कार्यलयको समन्वयमा अयन्त्र सारिने प्रमुख प्रशासकीय अधिकृत लक्षुमण कुईकेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ८ : १७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको