२०८२, १३ फाल्गुन बुधबार

रोशी गाउँपालिकाद्वारा सवारीमा भाइरस निसंक्रमण बिषादी छर्कन सुरु

काभ्रेको रोशी गाउँपालिकाले बीपी राजमार्ग हुदैँ आवतजावत गर्ने सवारी साधनमा भाइरस निसंक्रमण गर्ने विषादी छर्कन थालेको छ । पालिकाले इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा मंगलटारमा डिस–ईन्फेक्सन स्प्रे छर्कन थालेको हो । राजमार्गमा लकडाउनका बेला समेत सवारी साधन चल्ने क्रम नरोकिएपछि आफ्ना क्षेत्रमा कोरोना भाइसर नफैलियोस भन्नका लागि डिस–ईन्फेक्सन स्प्रे छर्कन सुरु गरेको पालिकाले जनाएको छ…