२०८३, ९ भाद्र बुधबार

रोशी गाउँपालिकाद्वारा सवारीमा भाइरस निसंक्रमण बिषादी छर्कन सुरु

रोशी गाउँपालिकाद्वारा सवारीमा भाइरस निसंक्रमण बिषादी छर्कन सुरु


काभ्रेको रोशी गाउँपालिकाले बीपी राजमार्ग हुदैँ आवतजावत गर्ने सवारी साधनमा भाइरस निसंक्रमण गर्ने विषादी छर्कन थालेको छ । पालिकाले इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा मंगलटारमा डिस–ईन्फेक्सन स्प्रे छर्कन थालेको हो । राजमार्गमा लकडाउनका बेला समेत सवारी साधन चल्ने क्रम नरोकिएपछि आफ्ना क्षेत्रमा कोरोना भाइसर नफैलियोस भन्नका लागि डिस–ईन्फेक्सन स्प्रे छर्कन सुरु गरेको पालिकाले जनाएको छ ।

डिस–ईन्फेक्सन स्प्रेका लागि प्रहरीका ४ जना र स्वास्थ्यकर्मी एक जना गरी ५ जना घटिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । काभ्रे प्रवेश गर्ने सबै किमिसका सवारी साधनमा डिस–ईन्फेक्सन स्प्रे गरेर मात्रै पठाउने गरेको इप्रका मंगलटारले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  २ : ४६ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण