२०८३, १८ श्रावण मंगलबार

धुलिखेलमा ५ थुनुवाको आरडिटी परिक्षण

धुलिखेलमा ५ थुनुवाको आरडिटी परिक्षण


धुलिखेल, २४ बैशाखः जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा रहेका ५ जनाको आरडिटी विधि मार्फत कोरोना भाइसरको परिक्षण गरिएको छ । आज ५ जनाको आरडिटी परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

डाक्टर झाका अनुसार ५ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ६ : ५० बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ