२०८३, २ मंसिर बुधबार

संसद अधिवेशन आह्वान, नीति तथा कार्यक्रम पारित गर्ने

संसद अधिवेशन आह्वान, नीति तथा कार्यक्रम पारित गर्ने


काठमाडौं २१ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।

मन्त्रपरिषद बैठकले आइतबार गरेको सिफारिसको आधारमा भण्डारीले वैशाख २६ गते दिउँसो ४ बजेका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, प्रावधान रहीआएको छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ३ : १६ बजे

एमालेप्रति सरकारी निर्मम दमन महङ्गो पर्नेछ : अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका

बल्खुमा छठ पर्वको उल्लास, उपराष्ट्रपतिको विशेष उपस्थिति

काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा

अमेरिकामा सबै हवाई उडान किन रोकिए ?

काठमाडौ। अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार