तेमाल १५ असोज : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ मैनाजाङमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रले नयाँ भवन पाएका्े छ । स्वास्थ्य ईकाई केन्द्रको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले उद्घाटन गर्नुभएको तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङले बताउनु भयो । प्रवक्ता तामाङका अनुसार भरखरै निर्माण भएको पक्की भवन ६ कोठाको रहेका छन् । गाउँमै सामुदायिक स्वास्थ्य इकाई…