२०८३, २० आश्विन बुधबार

नमोबुद्ध १० का ३ सय २५ जनालाई न्यानो कपडा

नमोबुद्ध १० का ३ सय २५ जनालाई न्यानो कपडा


धुलिखेल, २६ कात्तिकः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० ले वडाभित्रका ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेको छ । वडाभित्रका ३ सय २५ जना ज्येष्ठ नागरिक र एकल महिलालाईलाई न्यानो कपडा वितरण गरिएको हो ।

नगरप्रमखु टिपी शर्मा तिमिल्सिनाले न्यानो कपडा वितरण गर्नुभएको हो । नगरपालिकाले अग्रजब्यक्तिलाई उच्च सम्मान गरिरहेको बताउँदै नगरप्रमुख तिमिल्सिनाले जेष्ठ नागरिकको अनुभवलाई नगरपालिकाको विकास निर्माणमा कुनै न कुनै हिसाबले सदुपयोग गरिने बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ६ : ५८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको