धुलिखेल, ११ जेठः काभ्रेमा हालसम्म एक जना ब्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छैन । परीक्षणको दायरा भने निकै फराकिलो बनाइएको दाबी गरिएको छ । दायरा बढाइएको आरडिटीमा पोजेभि रिपोर्ट थाउन थालेपछि क्वारेन्टाइन संख्या नपुग्ने तर्फ सबैको ध्यान जान थालेको छ । हाल जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाइनमा तयारी अवस्थामा राखिएको छ । यो संख्या…