धुलिखेल, २५ जेठः पित्त थैलीको अप्रेसन गर्न धुलिखेल अस्पताल भर्ना भएका पनौती नगरपालिका वडा नम्बर ८ का एक जनामा कोरोना पुष्टि भएपछि उनको घर सिल गरिएको छ । बाहिरी मान्छेसँग परिवारका कुनै पनि सदस्यहरुलाई भेटघाट नगर्न नदिइएको वडाध्यक्ष केशब बन्जाराले जानकारी दिए । ३९ बर्षीय ती संक्रमितका घरपरिवारका ६ जनाको हिजो नै स्वाब संकलन भइसकेको…