२०८३, ३० असार बुधबार

नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख दिने घोषणा

नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख दिने घोषणा

उपचारमा सहज हुनेछ : डाक्टर कोजु


काभ्रे ३ जेठ  :  नेपाल सरकारले धुलिखेल अस्पताललाई ६ करोड ८० लाख रुपैयाँ दिने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पताललको रुपमा क्षमता बढाउन रकम दिने घोषण गरेको हो ।  सरकारले दिएको रकमबाट अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्याङ निर्माणका लागि खर्च गरिने धुलिखेल अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डाक्टर राजेन्द्र कोजुले बताउने भयो ।

डाक्टर कोजुका अनुसार अहिले धुलिखेल अस्पतालले एचडियू आईसियू र सामान्य बेड गरी १२५ वटा बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको छ । अस्पतालले कोरोना भाईरस संक्रमित ३६ जनालाई आईसियूमा र अन्यालाई एचडियू र सामान्य बेड उपचार गरिरहेको छ । नेपाल सरकारको सहयोगपछि संक्रमितहरुलाई राहत मिल्ने डाक्टर कोजुले बताउने भयो । देशभरका अस्पताल आफ्नै अक्सिजन प्लान्ट नहुँदा बिरामीले हैरानी खेपिरहेका छन् ।

प्रकाशित मिति : २०७८, ३ जेष्ठ सोमबार  ९ : ५७ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै