२०८३, ८ असार मंगलबार

केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल

केजरीवालले १५ दिनमै बनाए ५ सय आईसीयू बेडको कोरोना अस्पताल


काठमाडौं १ जेठ :   दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा ५ सय आईसीयू बेडको कोरोना अस्पताल बनाएको हो । अस्पताल दिल्लीको प्रख्यात रामलीला मैदानमा निर्माण गरिएको छ ।
दिल्ली राज्य सरकारका अनुसार २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् ।
‘युद्धस्तरमा २४ सै घण्टा काम गरेरे अस्पताल निर्माण गर्न सफल भएको भन्दै केजरीवालले शुक्रबार ट्वीटरमा मार्फत जानकारी दिए । अस्पताल निर्माण भएपछि अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने केजरीवालल दाबी गरेका छन् ।
एनडीटीभीबाट

प्रकाशित मिति : २०७८, १ जेष्ठ शनिबार  ७ : २५ बजे

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।

कमलामाई नगरपालिका र कोरियाली सरकारबीच १ अर्बभन्दा बढीको सम्झौता

सिन्धुली: सिन्धुलीको कमलामाई नगरपालिका र गणतन्त्र कोरिया सरकारबीच कृषि तथा