२०८२, २४ कार्तिक आईतबार

मण्डन देउपुरमा स्वास्थ्य चौकीको नयाँ  भवन नबन्दै ठेकेदारमाथि आशंका

काठमाडौँ २२ असोज  : काभ्रेको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १० मा बन्ने चण्डनेनीमण्डल स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्याससँगै ठेकेदारमाथि आशंका गरिएको छ । मंगलबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बडो तामझामका साथ शिलान्यास गरे पनि गुणस्तरीय रुपमा समयमै सम्पन्न हुनेमा भने शंका गरिएको छ । स्वास्थ्य चौकी भवन भारत सरकारको आर्थिक अनुदानमा २ करोड, ८२ लाख…