तेमाल । तेमाल गाउँपालिकामा नै पहिलो पटक निर्माण गर्न थालिएको सामुदायिक अस्पतालका लागि तेमाल गाउँपालिकाले जग्गा उपलब्ध गराउन अस्वीकार गरेको छ । नयाँ संरचनाअनुसारका सबै स्थानीय तहमा न्युनतम सुविधासहित २५ शैयासम्मको अस्पताल स्थापना गर्नुपर्ने व्यवस्था छ । अस्पताल निर्माणका लागि ‘समस्या विहिन विश्व स्वास्थ्य संस्था’ नामक संस्थाले गाउँपालिकासँग हालको वडा नं. ५ र साविकको पोखरी…