२०८३, १२ आश्विन मंगलबार

निद्रासम्बन्धी १५ रोचक तथ्य

निद्रासम्बन्धी १५ रोचक तथ्य


१. १२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।
२. दुई तिहाई बिराला जीवनभर निदाउँछन् ।
३. एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ ।
४. मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ ।
५. क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए ।
६. बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।
७. निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।
८. १५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ ।
९. विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् ।
१०. ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ ।
११. जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् ।
१२. ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ ।
१३. ४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् ।
१४. मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ ।
१५. मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ०२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय