२०८३, ७ कार्तिक शनिबार

एक्स–रे मेशिन थन्किदा बिरामीलाई सास्ती

एक्स–रे मेशिन थन्किदा बिरामीलाई सास्ती


धम्बोझी, २५ असोज बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ६ हजार जति बिरामी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा स्वास्थ्योपचारका लागि पुग्ने गरे पनि स्वास्थ्य परीक्षण नहुँदा ६०० देखि ७५० बिरामी जिल्लाबाहिर सिफारिश हुन्छन् ।

बिरामी परीक्षणका लागि उपलब्ध गराइएको एक्स–रे मेशिन सञ्चालन नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएकाले बिरामी जिल्लाबाहिर जान बाध्य छन् । सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा सूचना अधिकारी रामदास थारूले स्वास्थ्य केन्द्रमा मासिक दुई हजार १०० देखि साढे दुई हजार २०० जति बिरामी आउने गरेको जानकारी दिनुभयो ।

मासिक १२० देखि १५० बिरामी बाँकेको नेपालगञ्ज तथा कोहलपुर सिफारिश भइरहेका छन् । यसरी एक वर्षमा जिल्लाबाहिर सिफारिश हुने बिरामी एक हजार ८०० जति हुने अनुमान छ ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ६ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना