२०८२, २९ आश्विन बुधबार

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?

भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठहर्‍यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन ? यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ। हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई…