२०८२, ५ मंसिर शुक्रबार

विश्वभर कोरोनाका कारण ३ लाख ७ हजारको मृत्यु अमेरिकामा ८७ हजार पुग्यो

काठमाडौं ३ जेठ  विश्वभर कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् । सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् भने ८७ हजार…