२०८३, १० भाद्र बिहीबार

काभ्रेमा ५२ बेडको आइसोलेसन थप्ने तयारी

धुलिखेल, १ असारः काभ्रे जिल्लामा ५२ बेडको आइसोलेसन थपिने भएको छ । हाल जिल्लामा १३ वेड मात्रै आइसोलेसन छ । सोमबार बसेको कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेको बैठकले पनौती, नमोबुद्धको मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलको सञ्जिवनी विद्यालयमा १०÷१० वेडको आइसोलेशन तयार निर्णय गरेको हो । त्यस्तै ८ वेड आइसोलेशन भएको धुलिखेल अस्पतालमा १५ वेड…