२०८३, ७ कार्तिक शनिबार

भकुण्डेको क्वारेन्टाइनमा रहेका २ जनालाई डिष्चार्ज, गरियो बनेपामा रहेकाको स्वाव परीक्षण हुँदै

भकुण्डेको क्वारेन्टाइनमा रहेका २ जनालाई डिष्चार्ज, गरियो बनेपामा रहेकाको स्वाव परीक्षण हुँदै


धुलिखेल, २ जेठः  बनेपा स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रको क्वारेन्टाइनमा एक जनालाई राखिएको छ । उनको स्वाब परिक्षण भइरहेको  छ । त्यस्तै नमोबुद्ध नगरपालिकाको जनक मावि क्वारेन्टाइनमा राखिएका २ जना भने डिस्चार्ज भएकाे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए ।

डाक्टर  झाका अनुसार उनीहरुको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो । जिल्ला कमाण्ड पोष्टले धुलिखेल, बनेपा र पनौतीमा रहेको क्वारेन्टाइन बेडहरुको अनुगमन तथा निरीक्षण गरेको छ । जिल्लामा ३ सय ४२ शैयाको क्वारेन्टाइन बेड तयारी छन् ।

प्रकाशित मिति : २०७७, २ जेष्ठ शुक्रबार  ५ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना