२०८२, २८ असार शनिबार

सुशनले ल्याए फुच्चि (भिडियो सहित )

काठमाडौं: गायक प्रकाश सपूत अनि प्रिती आलेले गायको ब्याटल गीत लोकप्रीय भए सङै बजारमा थुप्रै ब्याटल गितहरु आए ।त्यही बिचमा कति चले त कति चलेनन् ।तर त्यस्ता प्रकृतिका गितहरु आउने क्रम भने रोकियका छैनन् । यसैक्रममा यतिखेर बजारमा सुशन कुइकेल र जितु लेप्चनको स्वरमा नयाँ ब्याटल गीत फुच्ची सार्वजनिक भएको छ। रुपक अधिकारिले लेखेको गीतका…