२०८३, ८ आश्विन शुक्रबार

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न: ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक

औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न: ‘बिन्ती छ मलाई’ गीतको ह्याट्रिक


काठमाडौँ, ३० भदौ :औद्योगिक शान्ति नेपालद्वारा आयोजित प्रथम औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड सम्पन्न भएको छ । नेपाली सांगीतिक धरातलमा योगदान पू¥याउँदै आएका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

यसै क्रममा बिन्ती छ मलाई बोलको गीतले ३ अवार्ड चुम्न सफल भई ह्याट्रिक गर्न सफल भयो । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन बैरागी पण्डित र म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए । चन्द्र भट्टचनले लेखेको उक्त गीतमा स्वर संगीतकार स्वयं ज्योति प्रकाशको रहेको छ । गीतमा नारायणको साथमा बिनिताले अभिनय देख्न पाइन्छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा समाजका विभिन्न विधा र ओहदाका व्यक्तित्वहरु सम्मानित भएका थिए ।

प्रकाशित मिति : २०७६, ३० भाद्र सोमबार  ९ : ३० बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई