२०८३, ८ आश्विन शुक्रबार

सुशनले ल्याए फुच्चि (भिडियो सहित )

सुशनले ल्याए फुच्चि (भिडियो सहित )


काठमाडौं: गायक प्रकाश सपूत अनि प्रिती आलेले गायको ब्याटल गीत लोकप्रीय भए सङै बजारमा थुप्रै ब्याटल गितहरु आए ।त्यही बिचमा कति चले त कति चलेनन् ।तर त्यस्ता प्रकृतिका गितहरु आउने क्रम भने रोकियका छैनन् ।

यसैक्रममा यतिखेर बजारमा सुशन कुइकेल र जितु लेप्चनको स्वरमा नयाँ ब्याटल गीत फुच्ची सार्वजनिक भएको छ। रुपक अधिकारिले लेखेको गीतका संगीतकार तथा एरेन्जर भने बालकृष्ण सेवाचार्य हुन् ।बालकृष्णले गीतको भिडियो समेत बनाएका छन् ।

लामो समय देखि संगीत क्षेत्रमा कृयाशिल बालकृष्णले पहिलो पटक यो भिडियो निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन भने अशोक रन्जितले गरेका हुन् ।

भिडियोमा गायक सुशन कुइकेलका साथमा सम्रीना बस्नेत लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छ्न। हेर्दै आएका भिडियोहरु भन्दा केही फरक गर्न खोजेको भिडियोबाट पाएको राम्रो प्रतीकृयाबाट निर्देशक बालकृष्ण खुशि छन।

प्रकाशित मिति : २०७६, २३ पुस बुधबार  ६ : ४० बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई