२०८३, १७ जेष्ठ सोमबार

शानको ‘तिमी मै हराएँ’ सार्वजनिक

शानको ‘तिमी मै हराएँ’ सार्वजनिक


काठमाडौँ : युवा गायक तथा संगीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ । भुषाललाई गायिका अन्जु पन्तले साथ दिएकी छिन । गीतमा शब्द तथा संगीत पनि गायक भुसालकै सुन्न सकिन्छ । गीतको एरेन्ज सनीरले गरेका छन् ।

मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलार्ई निसान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले गरको छन् । सृष्टी खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन , बुद्ध थापाको छायाँकन रहेको छ । गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २०७६, १२ पुस शनिबार  ९ : ४६ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित