काठमाडौं : गायक तथा संगीतकार शान भुसालको अलि अलि बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । २०६० सालदेखि संगीतलाई निरन्तरता दिइरहेका संगीतकार शान भुसालले राजनीति सिनेमाबाट आफ्नो सांगितिक यात्रा अगाडि बढाएका हुन् । हाल देश बाहिर रहेका शान भुसालले आफ्नो सांगितिक यात्रा जारी राखेका छन् ।…