२०८३, ७ कार्तिक शनिबार

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना छन्, तैपनि मानिस हरेक बिहान नयाँ आशासहित उठ्छ र यही भोगाइ बोकेको ‘म बाँचेको सार के हो खोजी गर्दै छु’ गीत गायिका ऋचा काफ्लेको स्वरमा सार्वजनिक भएको छ । विश्लेषक तथा गीतकार डम्बर खतिवडाको शब्द र मोहन तिम्सिनाको सङ्गीत रहेको गीतले पिडाबिच पनि सपना देख्न…