२०८३, ७ कार्तिक शनिबार

तीज गीत छम छम बजारमा (भिडियो सहित)

तीज गीत छम छम बजारमा (भिडियो सहित)


काठमाडौं : बिक्रम गौतम, स्मृति बजगाई, भुवन दुलाल, रिता थापा र दिपक घोरासैनीको आवाजमा आयुष्म कार्की र रेबन कर्मचार्यको अभिनय रहेको लोक दोहोरि तीज गित ‘छम छम’ डि.ए.आर मुभिज एन्ड फिल्मसले पुन: सार्वजनिक गरेको छ । केहि दिन अगाडी गायिका शर्मिला श्रेष्ठ द्वारा युटुव मार्फत कपि राईट क्लेम गरेको सो गित डि.ए.आर मुभिज एन्ड फिल्मसले विवाद मिलाउन च्यानल बाट हटाएको थियो । तर उक्त गीत गायिका शर्मिलाले दावी गरेकाे मायाको चिनो संग नभई २०६० सालमा रेकर्ड गरिएको मिना मुइया थापा, हरि कर्माचार्य र मिना प्रसाई ले गाएकाे लाेक दोहोरि गित ‘जागिर खाइया छ’ संग मिल्न गएको पाइएकाे थियाे ।

बिक्रम गौतम लगायतका कलाकारको अनुरोधमा प्रतिलिपि रजिष्टारको कार्यालयले सहजीकरणका लागि महत्वपुर्ण भुमिका खेलिदिएको थियो । सो गित को पुरानाे र बास्तविक सर्जक मिना मुइया थापा द्वारा गित अपलाेड गर्ने स्वीकृति दिए पछि मात्र कम्पनी ले पुन: बजार ब्यबस्थापन गरेको छ । नया कलाकार लाइ प्रोत्साहन गर्नुहुने मिना मुइया थापा, हरि कर्माचार्य लगाएतका अग्रज कलाकार प्रति कृतज्ञ व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग को अपेक्षा रहेको र अाफ्नाे गीतकाे कपि भएकाे भनी युटुव स्ट्राइक गरेकी गायिका शर्मिला श्रेष्ठले पुराना सर्जक मिना मुईया थापाकाे गीत संग मिल्न गएकाे थाहा पाईसकेपछि पनि अहिले सम्म स्ट्राईक फिर्ता नगरेको डि.ए.आर मुभिजका प्रभावन जे ले बताए । “हामी विवाद गर्न आएका हैनौ, हाम्रो काम गीत संगीत मा लागि पर्ने हो कसै संग पनि व्यक्तिगत द्वैस नरहेको र यो घटनाले धेरै कुरा सिकेको उनले बताए ।”

‘छम छम’ गीतमा शब्द कमल सरगमको रहेको छ भने संगीत मिना मुइया थापाको रहेको छ, म्युजिक भिडियो मा क्यामेरा सुरेश काफ्ले, सम्पादन मेक बहादुर थापा र निर्देशन सुनिल मोक्तान को रहेको छ । डि.ए.आर मुभिज एन्ड फिल्मसकाे अफिसियल युटुव च्यानल मार्फत आएको यो चौथो तिज गित हो । गीतकाे भिडियो तलकाे लिङ्कमा रहेकाे छ ।

प्रकाशित मिति : २०७६, १० भाद्र मंगलबार  ७ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना