काठमाण्डौ । मिस युनिभर्स नेपालका लागि आउँदो अप्रिलबाट आवेदन खुला हुने भएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलन गर्दै आउँदो अप्रिलबाट मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुल्ने बताएको हो । युनिभर्स वुमन २०२३ विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेलाले कार्यक्रममा प्रतियोगीहरुलाई विश्वव्यापी प्रतियोगितामा आवश्यक पर्ने कुराको बारेमा जानकारी तथा आफ्ना अनुभव बाँड्नु भएको थियो…