काठमाडौँ, २३ भदौ :माेडल सन्जिब ठकुरीको "इसारामा चल्छ दुनिया" बाेलकाे गित सार्वजनिक भएकाे छ । माेडलिङ् तथा म्युजिक भिडियाे निर्देशन गर्दै आईरहेका संजिवकाे स्वरमा आएकाे उनकाे पहिलाे गीत हाे ।गीतमा रोशन सिङ्गको लय तथा शब्द रहेको छ । बिसाल निरौलाको सगीत सयोजन रहेकाे गीतमा कुमार रानाको अडियो मिक्सिङ्ग रहेको छ । म्युजिक भिडियाेकाे निर्देशन क्रान्ति…