२०८२, १६ असार सोमबार

मिस युनिभर्स नेपाल २०२४ का लागि आउँदो अप्रिलबाट आवेदन खुल्ने

मिस युनिभर्स नेपाल २०२४ का लागि आउँदो अप्रिलबाट आवेदन खुल्ने


काठमाण्डौ । मिस युनिभर्स नेपालका लागि आउँदो अप्रिलबाट आवेदन खुला हुने भएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलन गर्दै आउँदो अप्रिलबाट मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुल्ने बताएको हो ।

युनिभर्स वुमन २०२३ विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेलाले कार्यक्रममा प्रतियोगीहरुलाई विश्वव्यापी प्रतियोगितामा आवश्यक पर्ने कुराको बारेमा जानकारी तथा आफ्ना अनुभव बाँड्नु भएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले मिस युनिभर्स नेपाल २०२४ का बारेमा आफ्नो दृष्टिकोण राख्नु भएको थियो ।

मिस युनिभर्स नेपाल २०२४ को विजेतालाई मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा आगामी नोभेम्बरमा ९० देशका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर हुनेछ ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  ५ : २० बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको