२०८२, १७ भाद्र मंगलबार

काभ्रे फागुन ७ मा साक्षर जिल्ला घोषणा हुने (पालिकाकाे साक्षरता प्रतिशत सहित)

धुलिखेल, २ फागुनः  काभ्रे जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भएका छन् । साक्षरता अभियान जिल्ला समन्वय समितिले शुक्रबार धुलिखेलमा पत्रकार सम्मेलन गरिदिएको जानकारी अनुसार जिल्लाका १३ वटै स्थानीय तह साक्षर घोषणा भएका हुन् । समितिले सबै स्थानीय तह साक्षरभएकाले यहि फागुन ७ गते जिल्लालाई नै साक्षर जिल्ला घोषणा गर्ने मिति तोकेको छ । जिल्लाको…