धुलिखेल, २७ असार, काभ्रेको तेमाल गाउँपालिकाले पालिकाभित्रका दलित छात्रछात्राहरुलाई छात्रबृद्धि वितरण गरेको छ । पालिकाले ३४ जनालाई छात्रछात्रालाई विरण गरेको हो । प्रतिब्यक्ति ७ हजार ३ सय ५३ का दरले छात्रबृत्ति रकम वितरण गरिएको उपप्रमुख दुर्गामाया तामाङले जानकारी दिनुभयो । ३४ जना छात्रछात्राका लागि २ लाख ५० हजार छात्रबृत्ति वितरण गरिएको हो । छात्रबृत्ति पाउनेमा…