२०८३, ५ भाद्र शनिबार

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहले धमाधाम सारे १ देखि ९ कक्षासम्मको परीक्षा तालिका

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहले धमाधाम सारे १ देखि ९ कक्षासम्मको परीक्षा तालिका


धुलिखेल, २१ फागुनः काभ्रे र सिन्धुपाल्चोक जिल्लाका अधिकांश स्थानीय तहले कक्षा १ देखि ९ सम्मको परीक्षा तालिका पूर्वनिर्धारित समय भन्दा अघि सारेका छन् । संघीय सरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेकोपछि स्थानीय तहरुले धमाधम परीक्षा तालिका अगाडी सारेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गरेर कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न भनेको थियो । सोहि सुचनालाई आधार मानेर काभ्रे र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहहरुले बुधबार नयाँ परीक्षा तालिक सार्वजनिक गरेका हुन् । दुई जिल्लाका स्थानीय तहले फागुन २८ गते सुरु गरेर चैत ५ गते सक्ने गरी परीक्षाको नयाँ तालिका सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  ६ : १३ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही