२०८३, ५ कार्तिक बिहीबार

रवि लामिछानेको विषयमा अदालतको आयो यस्तो आदेश

काठमाडौं, ३ भदौं : जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणसँग जोडिएका आरोपी टेलिभिजनकर्मी रवि लामिछान सहित ३ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार आदेश दिइको छ । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो । यसअघि साउन ३१ गते उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति…