२०८३, २९ भाद्र मंगलबार

काभ्रेको बनेपामा बम बिस्फोट, झापामा तीन वटा एनसेल टावर ध्वस्त

काभ्रेको बनेपामा बम बिस्फोट, झापामा तीन वटा एनसेल टावर ध्वस्त


काठमाडौं १५ साउन : काभ्रेको बनेपामा भर्खरै बम विस्फोट भएको छ । बनेपाहुदै पनौती जाने बाटो नजिकै उग्रेश्वर महादेव मन्दिर आसपासमा बम बिस्फोट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि विस्फोटको भएको पुष्टि गरेको छ । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले भने, बिस्फोट भएको जानकारी हामीले पाएका छौं। तर विस्फोटबाट मानीय क्षति भएको छैन ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले बुधबार बागमतीसहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।

झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको हो । पूर्ण बिवरण आइसकेको छैन ।

प्रकाशित मिति : २०७६, १५ श्रावण बुधबार  १२ : ५२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक