२०८३, २१ भाद्र सोमबार

फेरि आयो दुःखद खबर : सिंहदरबारको चौघेराभित्रै कर्मचारी मृत भेटिए

फेरि आयो दुःखद खबर : सिंहदरबारको चौघेराभित्रै कर्मचारी मृत भेटिए


काठमाडौं, ३ भदौ । राष्ट्रिय योजना आयोगमा कार्यरत रहेका नायव सुब्बा अन्दाजी ५० वर्षका बच्चुराम के.सी मृत फेला परेका छन् ।

के.सी.लाई आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएको प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  २ : ०२ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको